काठमाडौं । सोमबार विहानै रोमछाप र सोलखुम्बुको सीमानालाई केन्द्र बनाएर भूकम्प गएको छ भने भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लाहरुमा समेत महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५ बजेर २० मिनेटमा गएको भूकम्प ५.६ रेक्टर स्केलको थियो । र, यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै पराकम्प भएको समेत केन्द्रले जनाएको छ । लामो समय पराकम्प जान रोकिएपनि पछिल्लो केहि दिने यता फेरि पराकम्प महसुस गर्न थालिएको छ ।
गएको विहिवार पनि पराकम्प महसुश भएको थियो । धादि केन्द्र भएको पराक्प शुक्रवार पनि महसुश भएको थियो ।
]]>
प्रतिक्रिया