देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान कार्यान्वयन गर्न तीन दलको सहकार्य आवश्यक– आचार्य

देशान्तर

काठमाडौं । संविधानविद् नीलाम्बर आचार्यले संविधान कार्यान्वयन गर्न तीन ठूला दलको सहकार्य आवश्यक भएको बताएका छन् । 

रिपोर्टर्स क्लबद्वारा आज आयोजित साक्षात्कारमा उनले तीन निर्वाचन गरी देशलाई शान्तिको बाटामा लैजान तीन ठूला दललाई आग्रह गरे । 

वामपन्थी नेता टङ्क राईले संविधान निर्माण गरेका दलहरुले संविधान भत्काउनेतिर लाग्न नहुने बताए । उनले भारत, चीन र नेपालको सहयात्राबाट मात्र यस क्षेत्रको विकास हुने भएकाले यसमा सबैले सकारात्मक पहल गर्नुपर्ने बताए ।

]]>