देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोखरा उपत्यका प्राधिकरण बनाइने

देशान्तर

पोखरा । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले पोखरा र लेखानाथ नगरपालिकालाई मिलाई पोखरा उपत्यका प्राधिकरण बनाउन लागिएको जानकारी दिएका छन् । 

नेपाल प्रेस युनियन कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले शक्तिका आडमा सार्वजनिक जग्गा ओगट्ने र पछि आफ्ना नाममा दर्ता गरेर बिक्री गर्ने प्रवृत्ति दृढतापूर्वक रोक्न लगाइएको बताए । उनले भूकम्प प्रतिरोधी भवनसंहिता लागू गरिने पनि बताए । 

]]>