देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बंगलादेशीलाई नागरिकता र राहदानी

देशान्तर

काठमाडौं । बंगलादेशी नागरिक मोहमद बेलाल हुसेन कहिले र कुन प्रयोजनका लागि नेपाल आए, त्यसको आधिकारिक लेखाजोखा छैन । नेपाल आएपछि हुसेनले सर्लाही जिल्ला प्रशासनबाट नागरिकता लिए । त्यसका आधारमा उनलाई राहदानी विभागले मेसिन रिडेवल पासपोर्ट दियो ।

राहदानी पाएपछि हुसने साउदी अरेविया जान बैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिए । हुसेन पुरानोबानेश्वरको पिजन म्यानपावर कम्पनीबाट साउदी पनि गएका छन् । विमानस्थल प्रवेश गर्ने बेलामा प्रहरीले राहदानी हेरेर सोधपुछ गर्छ । त्यसपछि अध्यागमनले प्रस्थान अनुमति दिन्छ । हुसेनको यी सबै प्रक्रिया पूरा भए ।

नेपाली पटक्कै बोल्न नजान्ने हुनेस ४वर्ष साउदी बसाइ पछि नेपाल फर्किए । त्रिभुवन विमास्थलस्थित अध्यागमन कार्यालयले हुसेनलाई राहदानी शंकास्पद भन्दै पक्राउ गर्‍यो । समाचार आजको अन्नपूर्णमा समाचार छ ।

 

]]>