देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यस्तो छ, पहिलो चरणको मन्त्रिमण्डल

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा नवगठित छ सदस्यीय मन्त्रिमण्डलको कार्यविभाजनमा महत्वपूर्ण मानिने गृह र अर्थसहित छ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

पहिलो चरणको मन्त्रिमण्डलमा नेपाली काँग्रेसबाट दुई र नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रधानमन्त्रीसहित चार सदस्य रहेका छन् ।

राष्ट्रपतिको कार्यालयबाट आज जारी विज्ञप्तिमा जनाइएअनुसार नवगठित मन्त्रिमण्डल यस प्रकार छ ः

क्र.सं.    नाम थर                 पद                       कार्यविभाजन
१    विमलेन्द्र निधि     उपप्रधानमन्त्री                       गृह
२    कृष्णबहादुर महरा    उपप्रधानमन्त्री                     अर्थ
३    रमेश लेखक             मन्त्री             भौतिक पूर्वाधार तथा यातायात
४    गौरीशङ्कर चौधरी      मन्त्री                           कृषि विकास
५    दलजीत श्रीपाइली     मन्त्री                       युवा तथा खेलकुद

 

]]>