देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महानगरले ल्यायो उपत्यकाको पुनर्संरचनाको विकल्प

देशान्तर

काठमाडौं । देशभर स्थानीय निकाय पुनर्संरचनाको बहस चलिरहेका बेला काठमाडौं उपत्यकाभित्रका तीन जिल्ला समेटेर बृहत काठमाडौं महानगर कार्यपालिका बनाउने प्रस्ताव ल्याएको छ ।  

उपत्यकाभित्र काठमाडौं, ललितपुर, भक्तपुरलाई समेटेर एउटै प्रशासनिक राजनीतिक एकाइ बनाउने प्रस्ताव काठमाडौं महानगरपालिकाले अघि सारेको छ । महानगरपालिकाले उपत्यकाको एकीकृत विकासका लागि एउटै अधिकारसम्पन्न प्रशानसनिक राजनीतिक एकाइ बनाउने प्रस्ताव ल्याएको हो ।  

बृहत बकाठमाडौं महानगरभित्र कम्तीमा ५० ओटा बडा कार्यालयहरु राख्ने, वडा कार्यालयलाई नै नगरपालिका तहको सेवा केन्द्र बनाउने, महानगरको आफ्नै प्रहरी प्रशानसन, अदालत हुने र यसले स्वतन्त्रतापूर्वक कर उठाउन पाउने प्रस्तावमा उल्लेख छ । राजधानी दैनिकमा समाचार छ ।

 

]]>