देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार परिवर्तनबारे कांग्रेसले माओवादीको निर्णय पर्खने

देशान्तर

काठमाडौं । नयाँ सहमतिको सरकारबारे कांग्रेसले माओवादी केन्द्रको निर्णय पर्खने बताएको छ। 

कांग्रेस नेता विमलेन्द्र निधिले माओवादी केन्द्रले सत्ताबाट बाहिरिएपछि मात्र उसँग नयाँ सरकार गठनबारेमा छलफल हुन सक्ने बताए।

एमालेसँग ९ बुँदे सहमति गरी सरकारमा रहेकाले ओलीको विकल्प खोज्नेबारे माओवादी केन्द्रसँग छलफल नभएको दाबी उनले गरे।  

एमाओवादी केन्द्रले भने कांग्रेस नेताहरुसँग छलफल भइरहेको दाबी गरेका छन् ।  कान्तिपुर दैनिकमा समाचार छ। 

]]>