देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नक्कली पासपोर्ट चिन्दैनन् अध्यागमनका कर्मचारी

देशान्तर

काठमाडौं । दक्ष कर्मचारी र आधुनिक प्रविधि नहुँदा पटक–पटक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन चुक्ने गरेको छ ।

विमानस्थलमा पासपोर्ट र भिसाको गहन अनुसन्धान नभएको आरोप लाग्ने गरेको छ । नक्कली पासपोर्ट बोकेर आउने विदेशी सामान्य धरौटीमा नै छुट्ने गरेका छन् । अध्यागमनका कर्मचारीले नक्कली पासपोर्ट र भिसासमेत पहिचान गर्न नसकेका घटना दोहोरिरहेका छन् ।

अन्य देशमा पुगेर फर्काइएपछि मात्र उनीहरूले नक्कली पासपोर्ट भएको थाहा पाउने गरेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

]]>