देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस महामन्त्री कोइराला अस्वस्थ, आइसियुमा भर्ना

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला गएराति देखि अस्वस्थ भएका छन् । मंगलबार राति अचानक बिरामी भएपछि उनलाई ओम अस्पतालमा भर्ना गरिएको छ ।

उनलाई आइसियुमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । कोइरालालाई निमोनिया भएको आशंका गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरु यतिबेला अस्पताल पुगेका छन् ।

 

]]>