देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस नेता केसीलाई पितृशोक

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता बलबहादुर केसीलाई पितृशोक परेको छ । उनका पिता लालबहादुर केसीको गएराती उपचारका क्रममा ९८ बर्षको उमेरमा ओम अस्पताल चावहीलमा निधन भएको हो ।

फोक्सोमा समस्या देखिएपछि ५ दिन अगाडि ओम अस्पतालमा भर्ना गरिएको थियो । केसीका श्रीमति, ५ छोरा र ६ छोरी छ । कांग्रेस नेता केसी माइलो छोरा हुन् ।

उनको आजै पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिने परिवारिक स्रोतले जनाएको छ । 

]]>