देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

औंठी नपाएको भन्दै श्रीमतीलाई घर निकाला

देशान्तर

काठमाडौं । सुनको औंठी माइतीबाट दाइजो नल्याएपछि रौतहटमा एक युवतीलाई मानसिक सन्तुलन बिग्रिएको भन्दै घरबाट निकाला गरिएको छ। बिवाह भएको तीन महिना नबित्दै पोखराज जडित सुनको औंठी नल्याएको भन्दै चन्द्रपुर नगरपालिका ४ घर भएका एक इन्जिनियरले श्रीमतीलाई घर निकाला गरेका हुन्।

 भारतको बिहार राज्यका पूर्वी चम्पारण जिल्ला छौडादान गाउँका मनोज जयसवालकी २२ वर्षीया छोरी लवलीकुमारी जयसवालको गएको माघमा रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित अजय साहका २५ वर्षीय छोरा इन्जिनियर नवीन साहसँग मागी बिबाह भएको थियो।

बिवाहअघि भएको कबोलअनुसार लवलीका बाबुलाई केटा पक्षलाई काठमाडौंमा घडेरी किन्न १६ लाख नगदसमेत दिएका थिए ।  अन्नपूर्ण पोष्टमा समाचार छ। 

]]>