देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

४.४ रेक्टरको परकम्प

देशान्तर

काठमाडौं ।  गत वर्ष बैशाखमा गएको विनाशकारी भूकम्पपछि पराकम्प जाने क्रम कम भएपनि रोकिएको छैन् । आज पुनः भूकम्पको धक्का महसुस गरिएको छ ।

आज गएको पराकम्प नुवाकोटमा केन्द्र भएर गएको भुकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आज बिहान ११ बजेर ३४ मिनेट जाँदा भुकम्पको धक्का महसुस गरिएको हो । भूकम्प ४.४ रेक्टर स्केलको भएको र केन्द्रबिन्दु नुवाकोटको खानीगाँउ नजिकै रहेको केन्द्रले जनाएको छ ।

यसअघि ८ दिनअगाडि गोर्खालाई केन्द्रबिन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

]]>