देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कावुल आक्रमणका मृतकहरुको शव घरमै पु¥याउन सांसदहरुको माग

देशान्तर

काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले अफगानिस्तानमा आतङ्ककारीको बर्बर आक्रमणबाट ज्यान गुमाएका नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका शव सम्बन्धित परिवारजनलाई उहाँहरुकै घरमा पु¥याउन सरकारको ध्यानकर्षण गराएका छन् ।  

उनीहरुले मृतकले पाउने बिमालगायतका अन्य सुविधाका लागि पहल गर्न सरकारलाई सुझाव दिएका छन् ।  

त्यस्तै समय लिएर बोल्ने सांसदहरुले भूकम्पपीडित जनतालाई आवास निर्माण रकम दू्रत गतिमा वितरण गर्नसमेत माग गरेका थिए ।  

]]>