देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हरेक प्रदेशमा एक सहर एक पहिचान

देशान्तर

काठमाडौं । सरकारले १७ नगरलाई एक सहर एक पहिचानका रुपमा विकास गर्ने भएको छ ।

आर्थिक वर्ष २०७३/७४ को बजेटमा सातै प्रदेशमा मुख्य मुख्य सहर पहिचान गरी आत्मनिर्भर, चलायमान, सुविधासम्पन्न र समृद्ध सहर सबैको रहर नाराका साथ विकास गरिने भएको हो ।

सहरी विकास मन्त्रालयका अनुसार इलामलाई हरित, दमकर बर्दिबासलाई व्यापारिक, उदयपुरको त्रियुगा र कैलालीको धनगढीलाई औद्योगिक सहरका रुपमा विकास गरिनेछ। कान्तिपुर दैनिकमा समाचार छ।

]]>