देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तीन वर्षमा १२ लाख रोजगारी

देशान्तर

काठमाडौं । कामको खोजिमा दैनिक सरदर २ हजार युवा विदेशिने भइरहेको बेला सरकारले आगामी तीन वर्षभित्रमा १२ लाख रोजगारीका अवसर सिर्जना गर्ने भएको छ।

आउदो साउनदेखि कार्यान्वयनमा आउने त्रिवर्षीय योजना अवधि आर्थिक वर्ष २०७३/७४–७५/७६ भित्र वार्षिक ४ लाखका दरले रोजगारी बढाउने सरकारले घोषणा गरेको खबर छ ।

आजको कारोबारमा छापिएको छ।

]]>