काठमाडौं । कामको खोजिमा दैनिक सरदर २ हजार युवा विदेशिने भइरहेको बेला सरकारले आगामी तीन वर्षभित्रमा १२ लाख रोजगारीका अवसर सिर्जना गर्ने भएको छ।
आउदो साउनदेखि कार्यान्वयनमा आउने त्रिवर्षीय योजना अवधि आर्थिक वर्ष २०७३/७४–७५/७६ भित्र वार्षिक ४ लाखका दरले रोजगारी बढाउने सरकारले घोषणा गरेको खबर छ ।
आजको कारोबारमा छापिएको छ।
]]>
प्रतिक्रिया