देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संगठित हुँदै सांसदका पीए

देशान्तर

काठमाडौं । सिंहदरबारको संसदीय दल होस या नयाँ बानेश्वरस्थित संसद भवन, सांसद कक्षमा प्रवेश गरेपछि उनीहरुका स्वकीय सचिवहरु खुला चौरमा नै रल्लिनुपर्ने बाध्यता थियो ।

तर बुधबार भने उनीहरुले  कार्यकक्ष पाएका छन् । एमाले संसदीय दललले आफ्नो सांसदका स्वकीय सचिवहरुको सम्मान, दक्षता र अभिबृद्धि र समन्वयका लागि समन्वय समिति बनाएर काम थालेको छ ।

तत्कालका लागि उनीहरुले सिंहदरबारस्थित दलका उपिनेता सुवास नेम्वाङ र प्रमुख सचेतक भानुभक्त ढकालका स्वकीय सचिवहरुको कार्यकक्षलाई सम्पर्क कार्यालयका रुपमा उपयोग गर्नेछन्।  कान्तिपुर दैनिकमा समाचार छ।

]]>