देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद बैठक स्थगित

देशान्तर

काठमाडौं । व्यवस्थापीका संसदको बैठक स्थगित भएको छ । सरकारले बजेट सार्वजनिक हुनुभन्दा पहिला नै बाहिर सूचना लिक गरेको भन्दै कांग्रेसले आपत्ति जनाएपछी बैठक स्थागित भएको हो । 

बैठकको सुरुवातमा सभामुखसँग समय मागेर बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री डा.रामशरण महतले बजेट सार्वजानिक हुनुभन्दा पहिला नै सञ्चारमाध्यममा आएको भन्दै यसको जिम्मेवारी अर्थमन्त्रीले लिनुपर्ने बताएका थिए । उनले बोल्नेवित्तिकै काँग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । 

]]>