काठमाडौं । कोरीयाली प्रायदिपमा तनाव सिर्जना गरेको उत्तर कोरीयाली मिसाई परिक्षण असफल भएको छ । दक्षिण कोरियाली सेनाका अनुसार पूर्वी तटमा गर्ने भनिएको उक्त परीक्षण असफल भएको छ ।
असपल भएको भनिएको उक्त मिसाईल कस्ता प्रकारको थियो । यसबारेमा दक्षिणको सेनाले भने केही बताएको छैन ।
उत्तर कोरीया गर्ने भनिएका मिसाईल परीक्षण असपल भएको गएको अप्रील पछि चौथो हो ।
दक्षिण कोरियाली एक अधिकारीले बताए अुनसार परीक्षण उत्तर कोरियाको पूर्वी तटमा स्थानीय समय अनुसार बिहान करिब पाँच बजे गरिएको थियो । तर त्यसपछि कुनै पनि जानकारी प्राप्त नभएको उनले बताए ।
उत्तर कोरियामाथि सयुक्त राष्ट्र संघले कुनै पनि मिसाइलको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
उत्तर कोरियाको केही मिसाइल परीक्षहरु अथवा जनवरीमा चौथो पटक परमाणु परीक्षण गरेपछिम
कोरीयाली प्रायदिपमा तनाव उत्पन्न भएको थियो ।
प्रतिक्रिया