देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली नोट चीनमा धमाधम छापिँदै

देशान्तर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा ल्याउने नोट धमाधम चीनमा छापिँदै छन् । सरकारले नेपाली नोट छाप्न चिनियाँ कम्पनीलाई अनुमति दिएपछि उसले नोट छाप्न सुरु गरेको छ । एक सय दरका नयाँ नोट चीनमा छाप्ने काम भइरहेको बैंक मुद्रण व्यवस्था विभागका प्रमुख भुवन कँडेलले जानकारी दिए ।

‘अहिले द्रुत गतिमा प्रिन्टिङ भइरहेको छ, उनले भने ‘एक सय दरका नयाँ नोट असार १५ सम्म्मा आइपुग्नेछ ।’ सरकारले उक्त दरका नयाँ नोट छाप्न चाइना बैंक नोट प्रिन्टेड एन्ड सिक्टड कर्पोरेसनलाई दिएको छ ।

सय दरका २० कारोड नयाँ नोट आगमी तीन महिनाभित्र बजारमा ल्याउने तयारी बैंकले गरेको छ ।आजको नागरिक दैनिकमा समाचार छ । 

]]>