देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

​प्रधानमन्त्रीले आज राष्ट्रको नाममा संवोधन गर्ने

देशान्तर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले  आज साँंझ पाँंच बजे राष्ट्रका नाममा संवोधन गर्नुहुने भएको छ ।

नयाँं वर्ष २०७३ र आफ्नो नेतृत्वमा सरकार गठन भएको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रका नाममा संवोधन गर्न लाग्नु भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार संवोधन प्रधानमन्त्री कार्यालय सिंहदरबाट हुनेछ । 

]]>