देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेका केन्द्रदेखि गाउँसम्मै गुटबन्दी

देशान्तर

काठमाडौं । सरकारकोे नेतृत्व गरेको दल नेकपा एमालेका केन्द्रदेखि गाउँ तहसम्मै चरम गुटबन्दी बढेको तथ्य वाहिर आएको छ । केन्द्रीय किमिटीको बैठकमा पेश भएको प्रतिवेदनले नेतृत्व तहदेखि गाउँ तहसम्मै गुटबन्दी मौलाएको र पार्टी काम ओझेलमा परेको किटान गरेको छ ।

अनुशासन आयोगले पछिल्लो समयमा शीर्ष नेतृत्वबाटै संरक्षण पाई पार्टीभित्र गुटबन्दीले सीमा नाघेको भन्दै गुटबन्दी अन्त्य गर्न नेतृत्वलाई विशेष ध्यानाकर्षणसमेत गराएको छ । केन्द्रीय कमिटीको बैठकमा बिहीबार आयोग अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन पेस गरेका हुन् ।

प्रैतिवेदनमा पार्टी भित्र बढ्दै गएको गुटबन्दीलाई अन्त्यगर्नु पर्नेमा जोड दिइएको छ ।  आजको राजधानी दैनिकमा समाचार छ ।</span>

 

]]>