देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मधेसी नेताद्धारा विदेशी कुटनीतिज्ञलार्इ सहयोगको याचना

देशान्तर

काठमाडौं । नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत मधेसी मोर्चासहितको संघीय गठबन्धनले विदेशी कुटनीतिक निकाय र दातृसंस्थाका प्रतिनिधिहसँग सरकार वार्ताप्रति गम्भीर नभएको गुनासो पोखेका छन्।

काठमाडौंमा आयेजित विदेशी कुटनीतिक निकायसँगको अन्तरक्रिया कार्यक्रममा उनीहरुले ३६ पटकसम्म गरिएको वार्ता टुंगोमा नपुगेको भन्दै दबाब दिन आग्रह गरेका छन्। गठबन्धनले भूकम्पपीडितलाई राह दिन पवनि सरकार असफल भएको निष्कर्ष उनीहरुले कुटनीतिक निकायलाई सुनाएका थिए।  

संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको मुद्दा क्षेत्रिय नभई राष्ट्रिय भएकोमा जोड गरे। उनले राज्यको विभेदमा परेको समुदाय आन्दोलनमा उत्रिएकाले माग सम्बोधन नहुन्जेल आन्दोलन जारी रहने प्रस्ट्याएका थिए । नागरिक दैनिकमा समाचार छ । 

]]>