देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

न्यायधिसमाथि दुव्र्यवहार गर्ने एमाले सांसद खातुन विरुद्ध मुद्दा दायर

देशान्तर

कलैया । नेपाल बार एसोसिएसनले बाराले जिल्ला न्यायाधीश भोजराज शर्मामाथि दुव्र्यवहार गर्ने १९ जना विरुद्ध मुद्दा दर्ता गरेको छ । 

न्यायाधीशको इजलासमा बसी न्याय सम्पादन गरिरहेको अवस्थामा नेकपा एमाले सांसद नेजमा खातुनको नेतृत्वमा गएको जमातले बुधबार इजलासमा तोडफोड गरी उनविरुद्ध अभद्र व्यावहार गरेको थियो । 

अदालत र न्यायाधीशको अवहेलना गरेको आरोपमा उनीहरु विरुद्ध जिल्ला अदालतमा बिहीकार मानहानीको मुद्दा दर्ता गरिएको जिल्ला बार अध्यक्ष योगेन्द्रप्रसाद धानुकले जानकारी दिए । 

]]>