कलैया । नेपाल बार एसोसिएसनले बाराले जिल्ला न्यायाधीश भोजराज शर्मामाथि दुव्र्यवहार गर्ने १९ जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।
न्यायाधीशको इजलासमा बसी न्याय सम्पादन गरिरहेको अवस्थामा नेकपा एमाले सांसद नेजमा खातुनको नेतृत्वमा गएको जमातले बुधबार इजलासमा तोडफोड गरी उनविरुद्ध अभद्र व्यावहार गरेको थियो ।
अदालत र न्यायाधीशको अवहेलना गरेको आरोपमा उनीहरु विरुद्ध जिल्ला अदालतमा बिहीकार मानहानीको मुद्दा दर्ता गरिएको जिल्ला बार अध्यक्ष योगेन्द्रप्रसाद धानुकले जानकारी दिए ।
]]>
प्रतिक्रिया