देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले धमाधम होटल बुक गर्दै

देशान्तर

काठमाडौं । कांग्रेस महाधिवेशनको लागि गठित भोजन तथा आवास समितिले राजधानीका ५०० भन्दा बढि होटल बुक गर्ने भएको छ । बल बहादुर केसी संयोजक रहेको समितिले महाधिवेशनका लागि धमाधम होटल बुक गरिरहेको हो ।

महाधिवेशनमा भाग लिने ३ हजार २०० प्रतिनिधी राख्न सुद्यधारा, ठमेल, बागबजार, र गौशालाका होटल व्यवस्थापनको काम भइरहेको संयोजक केसीले जानकारी दिए । ‘३२ सय प्रतिनिधीहरु राख्न होटलहरु बुक गर्ने काम अन्तिम चरणमा पुगेको छ,’ केसीले भने, ‘प्रतिनिधी, पर्यवेक्षक, स्वयंमसेवकसहित ४ हजार जनालाई खाना खुवाउनको लागि तीव्र रुपमा तयारी भइरहेको छ ।

प्रतिनिधी राख्न उपत्यकामा ५–६०० होटल बुक हुनेछन् ।’ कारोबार दैनिकमा खबर छ ।

]]>