देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज अन्तर्राष्ट्रिय नारी दिवस

देशान्तर

काठमाडौं । आज अन्तर्राष्ट्रिय नारी  दिवस हो । नेपालमा पनि विभिन्न संघसंस्थाले यो दिवस मनाउँदै छन् । महिला जागरूकता सम्बन्धी यो दिवस  ८ मार्चमा विश्वभर मनाइन्छ ।

राजनितिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय नारी दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो ।

१९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो । सन् २०१३मा आइपुग्दा बिश्वभर १०३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । यो मार्च महिना भर नै मनाइने छ । सरकारले आज सार्वजनिक विदासमेत दिएको छ।

]]>