देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज खग्रास सूर्यग्रहण, नेपालबाट भने खण्डग्रास मात्र देखिने

देशान्तर

काठमाडौं । आज दिनभर खग्रास सूर्यग्रहण लाग्ने भएको छ । यो ग्रहण नेपालमा भने खण्डग्रास मात्र देखिएको छ । खगोलशास्त्रीका अनुसार इन्डोनेसियाबाट बलय सूर्यग्रहण भएको देखिन्छ भने अस्ट्रेलिया, न्युजिल्याण्ड, र मलेसियाबाट खण्डग्रास सूर्यग्रहण देखिने छ ।

नेपाल, भारत, पाकिस्तान आदि देशबाट भने बुधबार बिहान सूर्य उदाउँदा ग्रहण लागिरहेको देखिएको छ । नेपालमा बिहान ६ बजेर १९ मिनेटबाट देखिएको थिाये ।

ग्रहणको समाप्ति साँझ ७ बजेर १ मिनेटमा हुने छ । तर नेपालबाट भने यो ग्रहण लागेको देखिने छैन । आजको खग्रास सूर्यग्रहण ३२० वर्षपछि पञ्चग्रही योगमा परेको छ । खगोलीय घटनाको यो दुर्लभ दृश्य ४९ निेटको हुनेछ ।

]]>