देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज ग्याल्पो लोसार मनाइदै

देशान्तर

काठमाडौं । हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले बनाउने ग्याल्पो लोसार आज मनाइदैछ  । यो शेर्पा जातिको महान पर्व ।

हिमाली भेगमा बस्ने समुदायले  बिभिन्न कार्यक्रम गरि यो पर्व बनाउदैछन् । ग्याल्पो लोसारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले  स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।

पर्वकै अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेतालेपनि शेर्पा समुदायलाई शुभकामना दिएका छन्।

 

]]>