देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रहरीमा योग्यताक्रम मिचेर बढुवाका लागि सिफारिस

देशान्तर

काठमाडौं । एक ब्याचलाई पूरै वाइपास गर्दै प्रहरीको बढुवा सिफारिस समितिले रिक्त ४६ डिएसपीमा बढुवाका लागि प्रहरी निरीक्षकको नाम सिफारिस गरेको छ ।

बुधबार बढुवा सिफारिस समितिको सचिवालयले सार्वजजिक गरेको सिफारिस सूचीमा २०६१ र २०६२ भदौका प्रहरी निरीक्षकको नाम परेपनि २०६२ असारमा प्रहरी निरीक्षक  भएका कोही परेनन्।

बढुवा सिफारिसमा परेका ३६ जना एक वर्ष अघिको डिएसपी बढुवामा छुटेकाहरु हुन् । २०६१२ भदौंका १० जनाको नाम सिफारिस भएको छ ।  नागरिक दैनिकमा समाचार छ।

]]>