काठमाडौं । निर्वाचन आयोगको प्रमुख आयुक्तमा अयोधीप्रसाद यादवको नियुक्तीका लागि संसदीय सुनुवाइ गर्न संवैधानिक परिषदले गरेको सिफारिसलाइ सभामुख ओनसरी घर्तीले परिषदमै फिर्ता गरेकी छिन् ।
संसदको नयाँ नियमावली बनिसकेको तथा संसदीय सुनुवाइ समिति गठन नभएको भन्दै यादवको नियुक्तीका लागि परिषद्ले गरेको सिफारिस सभामुख घर्तिले विहीबार फिर्ता गरेकी हुन् ।
यादव आयोगका कार्यवहाक प्रमुख हुन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रतिक्रिया