देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बल्ल खुल्यो केरुङ नाका

देशान्तर

काठमाडौं । दुइ सातापछि चीनको केरुङ नाका संचालनमा आएको छ। ल्होसार र नयाँ वर्ष मनाउने क्रममा चीनले आफ्नो नाका बन्द गरेको थियो।

शुक्रबारबाट नाका संचालनमा आएको भन्सार कार्यालयले जनाएको छ।

सामान आयात हुन थालेको भन्सार प्रमुख केदार पनेरुले बताए। कान्तिपुर दैनिकमा समाचार छ।

]]>