देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसमा जो हस्ती पछि परे

देशान्तर

काठमाडौं । कांग्रेसको १३ औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यको मतगणनामा केही हस्तीहरु पछि परेका छन् । शनिबारसम्म गरिएको मतगणनामा २५ भित्र पर्न नसकेका हस्तीहरुको सूची लामै देखिएको छ ।

कांग्रेसभित्रै छुट्टै गुट बनाएका गोबिन्दराज जोशी, बिनयध्वज चन्द २५ मा पर्न सकेका छैनन् । पूर्वसभामुख तारानाथ भाट पनि २५ मा नआृने सम्भावना देखिएको छ । पूर्वमन्त्री चिरन्जीवी वाग्ले, उदयशमशेर राणा, रामकृष्ण ताम्राकार, मनमोहन भट्टराई पछि परेका छन् ।

लक्ष्मण घिमिरे  र जीपछिरिङ लामा पनि पछि परेका छन् । राजधानी दैनिकमा समाचार छ।

]]>