देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अदालतका कर्मचारी आन्दोलित

देशान्तर

काठमाडौं । सरकारले अतिरिक्त काम गरेबापत दिँदै आएको प्रोत्साहन भत्ता काटिदिएपछि अदालतका कर्मचारी आन्दोलित बनेका छन् ।

अनुसारको सुविधा पाउनु पर्ने माग राख्दै आएका उनीहरुले आइतबार हातमा कालोपट्टी बाँधेर काम गरे । सरकारले कार्यसम्पादन हेरी खाइपाइ आएको तलबको पचास प्रतिशतसम्म भत्ता न्यायालयका कर्मचारीहरुलाई दिँदै आएको थियो ।

सरकारले त्यसमा कटौती गरेपछि उनीहरु आन्दोलित भएका हुन् । कान्तिपुर दैनिकमा समाचार छ।