देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसका सबैभन्दा जेठा कुलबहादुर, कान्छीमा लक्ष्मी परियार

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको ६४ सदस्यको निर्वाचनमा केन्द्रीय समितिमा निर्वाचितमध्ये सबैभन्दा जेठा कुलबहादुर गुरुङ छन् ।

गुरुङ ८२ वर्षका भए। त्यस्तै सबैभन्दा कान्छीमा लक्ष्मी परियार छिन् ।

परियार ३८ वर्षकी भइन।  नयाँ पत्रिका दैनिकमा समाचार छ ।
 

]]>