देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिहानै सिन्धुपाल्चोक केन्द्र गरेर भूकम्प

देशान्तर

काठमाडौं ।  मंगलबार बिहानै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको पराकम्प गएको छ ।

बिहान ३ बजेर १२ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको पराकम्प गएको हो । सिन्धुपाल्चकोकलाई केन्द्रविन्दु पारेर  ४ दशमलव ५ रेक्टरको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रेले जनाएको छ ।

वैशाख १२ गतेको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि पराकम्प आउने क्रम रोकिएको छैन ।

]]>