देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशान्तर कार्यकारी सम्पादक देवकोटालाई पितृशोक

देशान्तर

काठमाडौं । देशान्तर साप्ताहीकका कार्यकारी सम्पादक बिनय देवकोटालाई पितृशोक परेको छ ।  कार्यकारी सम्पादक देवकोटामा  पिता हेमलालको ७२ पर्षको उमेर चैत्र १ गते निधन भएको हो ।

तीन महिनादेखि अमेरिका भ्रमणमा  रहेका हेमलालको अमेरिकाको कोलेराडोमा ह्दयघातका कारण  निधन भएको परिवारले जनाएको छ ।

ह्दयघातको शंका लागि कोलेराडोको गुड समारिटन हॉस्पीटल मा पु¥याएपछि अस्पतालले मृत घोषणा गरेको थियो ।

स्वर्गिय हेमलालको आज अमेरिकामै अन्त्येष्टि गरिने परिवारले जनाएको छ । उनका श्रीमति एक छोरा र ३ छोरी रहेका छन् । 

]]>