देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेलमिलाप बढाउन प्रेरणा प्रदान गरोस् : पौडेल

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले फागुपूर्णिमा पर्व २०७२ का अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

होलीको शुभकामना सन्देश दिँदै उनले बहुजाति, बहुभाषा, बहुसंस्कृति र विविधताले भरिपूर्ण नेपालमा मनाइने यस प्रकारका चाडपर्वले आपसमा मित्रता, सद्भाव र सहिष्णुता बढाउन मद्दत गर्ने उल्लेख गर्दै विभिन्न रङ लगाएर उमङ्गका साथ मनाइने यस पर्वले आपसमा प्रेम, सद्भाव र मेलमिलाप बढाउन सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।  

]]>