देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बालिका करणी गर्ने पक्राउ

देशान्तर

भीमदत्तनगर । बालिकालाई जबरजस्ती करणी गरेर फरार रहेका दार्चुलाको लाली गाविसका ४० वर्षीय डम्बरसिंह थापालाई प्रहरीले पक्राउ गरेको छ । सोही गाविसकी १४ वर्षीया ती बालिकाले आफूलाई जबरजस्ती गर्ने थापाविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । 

गत मङ्सिरमा बालिकालाई करणी गरी फरार रहेका थापालाई प्रहरीले बैतडीको झुलाघाट नाकाबाट हिजो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए । 

]]>