देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजबाट लोडसेडिङ फेरि बढ्यो, अब सातामा ९३ घण्टा

देशान्तर

काठमाडौं । विद्युत् प्राधिकरणले सोमबारदेखि लागू हुने गरी लोडसेडिङको समय बढाएको छ ।

विद्युतीय सामग्रीको बढ्दो प्रयोग र सुक्खायाममा हिमनदीमा पानीको बहाव घटेका कारण लोडसेडिङको समय बढाउनुपरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणद्वारा आइतबार जारी विज्ञप्तिअनुसार सातामा ९३ घण्टा लोडसेडिङ हुनेछ । अब सातामा ५ दिन १३ घण्टा र २ दिन १४ घण्टा लोडसेडिङ हुनेछ । 

]]>