देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थप १० पहाडी जिल्लामा एसपी

देशान्तर

काठमाडौं । सरकारले १० पहाडी जिल्ला इलाम, स्याङ्जा, धादिङ, नुवाकोट, पाल्पा, गोरखा, सिन्धुली, गुल्मी, सिन्धुपाल्चोक र वाग्लुङमा प्रहरी उपरीक्षक एसपीलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको छ ।

केही दिन अघि बसेको मन्त्रिपरिषद बैठकले सहसचिव प्रमुख जिल्ला अधिकारी रहेको जिल्लामा एसपीलाई राख्ने निर्णय गरेको हो ।

ती जिल्लामा गत असोजदेखि सहसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइसकेको छ । कान्तिपुर दैनिकमा समाचार छ।

]]>