देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

झापामा काँग्रेस जिल्ला सभापति सर्वसम्मत

देशान्तर

झापा । नेपाली कांग्रेस झापाको जिल्ला कार्यसमितिमा सर्वसम्मत सभापति चयन भएको छ । जिल्ला सभापतिमा उद्वप थापा सर्वसम्मत चयन भएका हुन् । यस्तै, सचिवमा प्रेम सम्बाहाम्फे र कोषाध्यक्षमा केशवराज पाण्डे सर्वसम्मत भए । 

उप–सभापति सदस्यहरुमा सर्वसहमतिको प्रयास भए पनि हाल सम्म टुंगो लागेको छैन । कांग्रेस महामन्त्री कृष्ण सिटौलाले पूर्वबाट पार्टी एक ढिक्का भएको सन्देश दिएको बताएका छन् । यस्तै, यसअघि पूर्वबाटै पार्टी एकताको सन्देश दिने बताएका नेता विश्वप्रकाश शर्माले झापा जिल्ला कार्यसमितिको सर्वसहमति पूर्वबाट घाम झुल्के जस्तै सुखद सुरुवात भएको बताएका छन् । 

]]>