देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोइरालाको निधनप्रति भारतीय प्रधानमनत्री मोदीको समवेदना

देशान्तर

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनबाट भारतले एक असल मित्र गुमाएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा समवेदना सन्देश दिँदै प्रधानमन्त्री मोदीले कोइरालाको निधनप्रति दुःख व्यक्त गर्दै यस समयमा कोइराला परिवार र नेपाली जनतालाई हार्दिक समवेदना व्यक्त गरेका छन् ।

नेपालको राजनीतिमा लामो समय सेवा गरेका  कोइरालाको निधनबाट नेपाली काँग्रेसले शीर्ष नेता र भारतले असल मित्र गुमाएको जनाउँदै उनले कोइरालाको सरलताले सबैलाई पाठ सिकाएको पनि उल्लेख गरेका छन् ।

 

]]>