देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोइरालाको शवयात्रा सुरु

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शुशील कोइरालाको शवयात्रा सुरु भएको छ
। दशरथ रंगशाला त्रिपुरेश्वरबाट सुरु भएको शवयात्रा थापाथली, माइतिघर मण्डला, बबरमहल, बानेश्वरहुँदै पशुपती पुग्नेछ। 
मंगलबार निधन भएका कोइरालको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीको लागि दशरथ रंगशालामा राखिएको थियो । आज बेलुका पाँचवजे पशुपति आर्याघाटमा हिन्दु  परम्परा अनुसार राजकिय सम्मानका साथ अन्त्येष्टी गर्ने कार्यक्रम रहेको छ । 

]]>