देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेता आचार्यको स्वास्थ्य सुधारोन्मुख

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य  एवम् पूर्वमन्त्री नरहरि आचार्यको स्वास्थ्यस्थिति सुधारोन्मुख बन्दै गएको छ ।

केन्द्रीय सदस्य आचार्यका सहयोगी जीवन आलेले आचार्यको स्वास्थ्यमा क्रमशः  सुधार हुँदै गएको जानकारी दिए । उनलाई रक्तचापका कारण मस्तिष्कघात भएको थियो । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिएपछि यही माघ २६ गते एक्कासी आचार्यलाई मस्तिष्कघात भएको थियो ।
 
बासबारीस्थित न्युरो अस्पतलामा प्राडा उपेन्द्र देवकोटाको टोली उनको उपचारमा सम्लग्न रहेको छ  ।

 

]]>