देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अखिलको चुनावमा विवादै विवाद

देशान्तर

काठमाडौं । निर्वाचन प्रक्रिया सुरु हुन लग्दा पनि अनेरास्ववियुमा झन्डै २ सय प्रतिनिधिको टुंगो लाग्न सकेको छैन्।

नवीना लामा र दीपक गौतमको गुट चुनावी मैदानमा उत्रिएर गुटको भेला गर्दा समेत प्रतिनिधि टुंगो लाग्न सकेको छैन्।

सुन्धारा नयाँबजार, क्षेत्रपाटीलगायतकाका करिव २ सय होटलमा बास बसिरहेका प्रतिनिधिहरुले तत्काल विवाद रहेका जिल्ला र अंचलको टुंगो लगाउन माग गरेका छन्। नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

]]>