देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अख्तियारले निजी बैंकलाई नछाड्ने !

देशान्तर

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही निजी बैंकले गरेको अनिमियता र कारोबारलाई छानविन थालेको छ । आयोगले केही बैंकका अध्यक्ष र सिईओको अनिमियता र उनीहरुले अस्वभाविक सम्पत्ति आर्जन गरेको भन्दै नियामक निकाय मार्फत छानबिन अगाडि बढाएको छ ।

निजी बैंक भएकाले राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरणमार्फत बैकको अनियमयितता र कारोबार नियालिरहेको अख्तियारले जनाएको छ ।

बैंकका अध्यक्ष, सीईओका सम्पत्ति तथा सेवा सुबिधा र ऋण प्रवाह गर्दा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियारले बैकमाथि अनुसन्धान थालेको हो । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

]]>