काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही निजी बैंकले गरेको अनिमियता र कारोबारलाई छानविन थालेको छ । आयोगले केही बैंकका अध्यक्ष र सिईओको अनिमियता र उनीहरुले अस्वभाविक सम्पत्ति आर्जन गरेको भन्दै नियामक निकाय मार्फत छानबिन अगाडि बढाएको छ ।
निजी बैंक भएकाले राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरणमार्फत बैकको अनियमयितता र कारोबार नियालिरहेको अख्तियारले जनाएको छ ।
बैंकका अध्यक्ष, सीईओका सम्पत्ति तथा सेवा सुबिधा र ऋण प्रवाह गर्दा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियारले बैकमाथि अनुसन्धान थालेको हो । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
]]>
प्रतिक्रिया