देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस प्रतिनिधिलाई खसीको मासु र माछा

देशान्तर

काठमाडौ । नेपाली कांग्रेसको १३ औँ महाधिबेसनमा प्रतिनिधिहरुलाई खसीको मासु र माछा सहितको भोजन गराइने भएको छ ।कांग्रेसले महाधिबेसको अवधिभर आठ छाक खसी र कुखुराको मासु तथा माछा भात खुवाउने निर्णय गरेको छ ।

महाधिवेशन तयारीका लागि गठित आवास समितिले प्रतिनिधीलाई खुवाउने मेनु समेत तयार पारेको छ । मेनु अनुसार महाधिवेसनमा खाना खाजा खुवाउन  टेन्टर आवाहन समेत गरेको छ । समितिले तयार गरेको मेनुमा ३ हजामर ७ सय महाधिवेसन प्रतिनिधीहरुलाई खुवाइने आठ छाक मध्ये चार छाक खसीको मासु र चार छाक कुखुराको मासु तथा माछा खुवाउने उल्लेख छ ।

समितिले मेनु अनुसार खाना खुवाउन टेन्डर समेत आहृवान गरिसको छ । राजधानी दैनिकमा समाचार छ ।

]]>