काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीका नाममा निजी क्षेत्रबाट प्रस्तावित मेडिकल आफैँ चलाउने तयारी गरेको छ ।
प्रस्तावित मेडिकल कलेजको संचालक संस्था नेपाल स्वास्थ्थ सेवा सहकारीलाई किनिदिन वा ट्रष्टको रुपमा संचालन गरिदिन पत्राचार गरेपछि पहिलो विकल्पमा प्रक्रिया अघि बढाइएको छ ।
चिकित्सा शिक्षा सम्बन्धी माथेमा कार्यदलको प्रतिवेदनको सुझाव अनुसार मन्त्रिपरिषद बैठकले उक्त कलेज किन्न आर्थिक कानुनी आधारबारे सिफारिस गर्न समिति बनाएको छ । नागरिक दैनिकमा समाचार छ ।
]]>
प्रतिक्रिया